Aamsanchar

२० लाख ३१ हजार ५ सय मुल्य बराबरको पटका झापा प्रहरीद्वारा बरामद गरी नष्ट

Author Image
बिहिवार, कार्तिक २७, २०७७

झापा- अवैध रुपमा भित्र्याइएको पटाका जिल्ला प्रहरी कार्यालय झापाले नष्ट गरेको छ । जिल्लाका विभिन्न नाकाबाट असोज २३ गतेदेखि हालसम्म बरामद् गरेको पटाका नष्ट गरेको झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालले जानकारी दिए । उनका अनुसार २० लाख ३१ हजार ५ सय बराबरको पटाका नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेका प्रहरी कार्यालयहरुले विशेष सूचनाका आधारमा नेपाल भित्र्याउन खोजिएका र कतिपय घरमा छापा मारेर पटाका बरामद गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर