झापाको सताक्षीधाम नगरपालिका माईधारदेखी ३ किलो मिटर दक्षिणमा अस्थित ऐतिहासिक धार्मिक स्थल चिल्लागढ पोखरीमा रहेको किरात मन्दिर । यस ठाउमा किराती पर्व उभौली, उधौली लगायतका पर्वमा मेला लाग्ने गर्दछ । फोटो: विनोद पाण्डे/आमसंचार

Views: 172