Aamsanchar

विर्तामोड सिटी सेन्टरमा सर्वसाधारणहरुको जमघट

Author Image
शनिवार, माघ १७, २०७७

विर्तामोड स्थित सिटी सेन्टरमा सुरु भएको फुडफेस्टिभलमा सहभागी सर्वसाधारणहरु । कोभिडका कारण थलिएको ब्यापार ब्यावसायलाई प्रोत्साहन गर्ने उदेश्यले आजबाट माघ २० गतेसम्म फेस्टिभल तथा बम्पर सेल संचालन गरिएको छ ।

Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर