झापा ।
बिजया दशमीको दिनदेखि सुरु भएको दशैको टीका र जमरा लगाउने क्रम आज पनि जारी छ ।
विजयादशमीका दिन टीका जमरा लगाउन जान नभ्याएका मान्यजनबाट पूर्णिमासम्मै टीका जमरा लगाई आर्शिवाद लिने चलन छ ।
आज पनि बिहानै देखि टाढा टाढा सम्म टीका लगाउन जानेको घुँइचो बढेको छ । काठमाण्डौ उपत्याकामा सवारीसाधनको चाप बढेको छ भने बजारपसल पनि खुल्न थालेका छन् ।
टीका लगाउन उपत्यका बाहिर गएकाहरु क्रमश फर्कन सुरु गरेको ट्रासफक प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 138