Aamsanchar

बैशाबाडी मेला सम्पन्न

Author Image
शुक्रवार, असोज २८, २०७३

 

1

झापाको तत्कालिन चारपाने र अर्जुनधारा गाविस,हालको विर्तामोड नगरपालिका १,२ र शनिअर्जुन नगरपालिका ४ नं. वडा पूर्वपस्चिम राजमार्गमा पर्ने चारपाने चौक देखी २ किलो मिटर उत्तरमा पर्ने बैशाबाडीमा बर्षेनी लाग्दै आएको दशै मेला यस बर्षपनि भव्य रुपमा सम्पन्न भएको छ ।मेला लाग्न  सुरु भएदेखी  विशेष गरि आदिवासी समुदाय राजवंशी, सन्थाल, धिमाल लगायतका जातीहरुले मेला भर्ने गरेता पनी पछिल्लो एक दशक एता  बैशाबाडी मेला क्रमस समावेशी समुदायको मेला बन्दै गएको छ   । केही बर्षदेखि बैशाबाडी  मेला क्षेत्रमा ठाकुर र दुर्गा मंदिर र भवन निर्माण गरिएपछी मेला क्षेत्र साघुरिएकाले आधा जस्तो मेला चारपाने चौकमा लाग्ने गरेको छ ।  फोटो :विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 61

प्रतिक्रिया (०)

सम्बन्धित खबर