Aamsanchar

ट्याक्टरबाट लडेका राईको विराटनगरमा उपचारको क्रममा मृत्यु

Author Image
शनिवार, फागुन २२, २०७७

भोजपुर – भोजपुर रामप्रसादराई गाऊपालिका ४ का ५१ बर्षीय ईन्द्र बहादुर राईको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । शुक्रबार साझ पौने ६ बजे को२त ९६६७ नम्बरको ट्याक्टरबाट लडेर घाईते भएका राईको आज दिउसो सभा १ बजे नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर र चालक रुपन्देही सैनामैना बस्ने सागर गुरुङ नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर