Aamsanchar

जेसीजको परंपरा

Author Image
आइतवार, वैशाख ५, २०७८

वीरता जेसीज लगायत झापाका १३१ वटा सक्रिय सामाजिक संस्थाहरुबाट शनिबार बर्ष उत्कृष्ट नागरिक सम्मानबाट सम्मानित झापाका अग्रज पत्रकार चन्द्र भण्डारीलाई सम्मान पस्चात निजी निवास धुलाबारी सम्म पुर्याउन जादै आयोजक संस्थाका प्रतिनिधीहरु । सम्मानित व्यक्तीलाई घरसम्म पुर्याउने परंपरालाई जेसीजले निरन्तरता दिदै आएको छ ।

Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर