Aamsanchar

बम बनाउने सामान रक्त चन्दन सहित एक पक्राउ,जूवाको खालमा चार फेला

Author Image
बुधवार, कार्तिक ३, २०७३

इटहरी ।

धरान–१५ मा डेरा गरी बस्ने सङ्खुवासभाको चेपुवा–६ का ङिमाअन्दी भोटेलाई विष्फोटक पदार्थसहित पक्राउ गरिएको छ ।

धरानस्थित भोटे बस्दैआएको कोठाबाट प्रहरीले आज गन्धक ६१ केजी, सोडा १०९ केजी, नौसादर ४१ केजी, समुन्द्र मन्थन निलोतुथो छ केजी र रक्तचन्दन तीन केजी फेला पारेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)