Aamsanchar

घुम्न मनपराउनेहरुले पुग्नै पर्ने ठाउँ

Author Image
शनिवार, वैशाख ११, २०७८

पूर्वी नेपालको एक प्रमुख पर्यटकिय स्थल भेडेटार । धनकुटा जिल्लामा पर्ने यो भेडेटार बाह्र महिनै चिसो मौसम हुने ठाउँ भएकाले यस ठाउँमा नेपाल र भारतबाट आउने पर्यटकको घुईचो लाग्ने गर्दछ ।

तस्वीर श्रोत : पूर्वी ब्लुज

Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर