झापाको विर्तामोड स्थित कृषि उपच बजार प्रवेश गर्नेलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउदै र ज्वरो नाप्दै सुरक्षागार्ड । दोस्रो चरणमा फैलिएको कोरोना भाईरसको त्रासबाट कृषिथोक बजारको दक्षिण तर्फको गेट आजबाट बन्द गरिएको छ । हिजो झापामा दुई ट्राफिक प्रहरीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो जानकारी अनुसार झापामा कोरोना संक्रमितको संख्या ४ हजार ७५६ पुगेको छ । त्यसमध्ये ४ हजार ५१४ जना उपचार पस्चात घर फर्किई सकेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 332