Aamsanchar

झुण्डिएको अवस्थामा आमासहित छोरा र छोरी मृत फेला

Author Image
मङ्गलवार, जेठ ११, २०७८

काठमाडौं – प्युठानमा आमासहित छोरा र छोरी मृत फेला परेका छन्। प्यूठान नगरपालिका-१ को जंगलमा झुण्डिएको अवस्थामा तीन जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। मृत फेला परेकामाआमा २७ वर्षीया गायत्री सुनार, ६ वर्षीया छोरी प्रकृति सुनार र डेढ वर्षीय छोरा सुशान्त सुनार रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जनाकारी दिए। उनीहरु प्यूठान नगरपालिका २ का बासिन्दा हुन्। प्रहरी अहिले घटनास्थलमा रहेको र मुचुल्का उठाउन काम भइरहेको गैरेले  बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 505

प्रतिक्रिया (०)

सम्बन्धित खबर