Aamsanchar

गरिवीकोे नाममा तस्करी

Author Image
बुधवार, कार्तिक १०, २०७३

binod

झापाको पूर्वी नाका काकड्भिट्ट मेची पुलमा भारत तर्फ सुपारी तस्कर गर्न तयार भारतीय महिला हरु । नेपाल भारत सिमा मेचीपुलमा सुपारी लगायत धेरै प्रकारका सामानहरु खुल्लेआम तस्कर हुने गरेको छ । मेचीपुल पुग्ने सर्वसाधारणले तस्करीका दृष्य देख्दा सिमामा कुनै प्रहरी नै छैनन की भन्ने भान गर्छन । तर सिमाका दुवै तर्फ दुई देशका प्रहरी तैनाथ छन । तर पनि तस्करी भने रोकिदैन । खुल्लेआम हुने तस्करी रोक्ने कस्ले ? जनजनले प्रस्न गर्ने गरेका छन । तस्वीर: विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 260

प्रतिक्रिया (०)

सम्बन्धित खबर