झापा । 
झापाको गरामनी–४ स्थित किसनभिट्टामा भएको छ ।

आज दिउसो करिब १२ बजे स्थानिय ६० बर्षिय जयनारायण अधिकारी लाई हात्तीले कुल्चीएर मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक अधिकारीको शब पोष्टमाटमका लागि मेचि अञ्चल अस्पताल भद्रपुर पठाईएको प्रहरीले जनाएको छ ।

Views: 75


