Aamsanchar

दिदिबहिनी नहुनेहरु के गर्छन् भाइटीकामा ?

Author Image
सोमवार, कार्तिक १५, २०७३
tiharkomala
दिदीबहिनी नहुने दाजुभाइहरु वर्षमा एक पटकमात्र खुल्ने काठमाडैको  रानीपोखरीस्थित मन्दिरमा पूजाआजा गर्छन्। वर्षमा एक पटक मात्र सर्वसाधारणका लागि खुल्ने रानीपोखरीको यमलेश्वर, बालगोपाल महादेव मन्दिरमा भाइटीकाको बिहानैदेखि भीड लाग्ने गर्दछ ।
दिदीबहिनी नहुने र परिवारजनबाट टाढा हुनेहरुले मन्दिर परिसरमा बसेका दिदीबहिनीबाट भाइटीका लगाउँछन् ।दिदीबहिनी नहुने कतिपय दाजुभाइले तुलसीको डाँठले आफैं टीका लगाउने पनि चलन छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर