

नेकपा एमाले झापाका नेता, बिर्तामोड नगरपालिका उप–प्रमुख पवित्रा महतरा प्रसाईका श्रीमान् ज्ञानुराम प्रसाईंको पार्थिक शरिरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जलि व्यक्त गर्दै एमाले नेताहरु ।
लोकप्रिय बनेर पार्टी र समाजसेवामा कृयाशिल रहेका प्रसाईको शुक्रबार चन्द्रगडीमा आफैले चलाएको सवारी दुर्घटना हुँदा निधन भएको थियो । प्रसाईंको निधन प्रति सामाजिक ंसञ्जालमा भाईरल हुनेगरी श्रद्धाञ्जलि व्यक्त भएकोे थियो भने कोरोना महामारीकोबिच पनि हजारौंले शवयात्रामा सहभागी जनाएका थिए ।




कनकाई घाटमा क्यामराको फ्रेममा अटेका मलामीहरु ।


भावविहल अबस्थामा श्रीमती, बिर्तामोड नगर उप–प्रमुख पवित्रा महतरा प्रसाईं ।
Views: 177

