महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काईएको छ । काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउनको लागि भत्काईएको हो । फोटो श्रोत : सेतोपाटी
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 300