झापा ।
उर्वरा कृषि सहकारी सस्थाको नवौ साधारण सभा झापाको चारपानेमा शनिबार सम्पन्न भएको छ ।
सहकारिका अध्यक्ष हरि भन्डारीको अध्यक्षता र सामुुदायिक बिद्यार्थी स्वास्थ्य सरोकार केन्द्र झापाका प्रबन्ध निर्देशक अषेश चौबानको प्रमुख अनथित्यतामा सम्पन्न भेलाले झापाली युवा रंगकर्मी माधब कल्पितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्ष घाश्याम दहाल सचिव भरत भट्टराई सह सचिव गोपीकृष्ण कोइराला कोषाध्यक्ष ओम प्रकाश बिमलि र सदस्यहरुमा बिनोद पोखरेल कामेश्बर गणेश बिमला बस्नेत माया सिटौला ,भुपेन्द् कुमार डुङ्गेल भागिरथा पौडेल रहनु भएको छ ।
त्यस्तै ऋण समिति सम्योक देबेन्द श्रेष्ठ ,सदस्य तारा निधि पराजुली,डम्बर कुमारी कट्टेलयसैगरि लेखा समितिमा नरपति प्रसाइ ,माधब प्रसाद सिटौला र सल्लाहकार समितिमा नरेन्द्र संग्रौला मनुराम चिमरिया हरि प्रसाद भन्डारी मञ्जु खनाल कमल प्रसाद ढुङ्गेल र सीता खनाल सर्व सम्मत चयन हुनु भएको छ ।
माधब कल्पित द्धारा प्रस्तुत नीति तथा कार्यक्रम पारित गर्दै सम्पन्न भेलाले कृषिमा आधुनिकि करण ल्याउने, अर्गानिक खेति ब्यबसायको बिस्तार गर्ने खाध्यान्न को मिसावट को न्युनिकरण का लागि अर्गानिक ब्यबसायको थालनी गर्ने तथा कृषि ब्यसायको उत्थानका लागि बचत तथा ऋणका साथै कृषकमा सरकारी अनुदानको ब्यबस्था मिलाउने अबधारणा अघि सारेको छ ।पुर्ब सचिब बिमला बस्नेतले सञ्चालन गरेको कार्यक्रम मा इन्शल खनालले स्वागत मनतब्य राख्नु भएको थियो ।