Aamsanchar

मलामी गएर फर्कने क्रममा भिरबाट लेडेर १ जनाको मृत्यु

Author Image
मङ्गलवार, भदौ ८, २०७८

पाँचथर- पाँचथरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा फिदिम नगरपालिका ८ घलेगाँउ का ६५ बर्षीय पदम बहादुर राई रहेका छन् । सोमबार बेलुका साढे ७ बजे राई मलामी गएर फर्कने क्रममा फिदिम १४ बाँसबोटेमा रहेको भिरबाट अन्दाजी १०० मिटर तल खसेको जनाईएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर