इलाम,
इलामको तिल्केनी ६ स्थित माइखोलामा डुबेर आइतबार एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा इलाम-६ बस्ने दावा तामाङको ९ बर्षिय छोरा समिर तामाङ रहेका छन्। आइतबार दिँउसो साथीसंग घुम्न भनी गएका बालकक बेलुका सम्म पनी नफर्किएपछी स्थानियले प्रहरीमा खबर गरेका थिए।
घटनास्थलमा प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिहहरुले खोजी गर्ने क्रममा राती ११ बजेतिर माईखोलामा मृत अवस्थामा भेटेका हुन्। बालक पौडी खेल्ने क्रममा डुबेको खुल्न आएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 147