Aamsanchar

ठूला भनिने सबै दलले जनतालाई धोका दिए

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७३

काठमाडौं,

369943891

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र विपक्षी नेकपा एमालेसमेत जनतालाई अहित हुने बाटोमा अघि बढेको आरोप लगाएका छन् ।

मंगलबार राजधानीमा अखिल नेपाल जनसांस्कृतिक महासंघको पाँचौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले ठूला भनिने सबै दलले जनतालाई धोका दिएको आरोप लगाए ।

महासचिव चन्दले कम्युनिष्ट आन्दोलनमा आएको विचलन रोक्नुपर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिँदै अन्यथा जनताले नै सजाय दिने टिप्पणी गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर