Aamsanchar

कलमा मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

Author Image
सोमवार, असोज ११, २०७८

सुनसरी- सुनसरीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेब रहेका छन् । हिजो अपह्रान्न साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबलाई करेन्ट लागेर मृत्यु भएको जनईएको छ । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटिएर थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर