Aamsanchar

काठमाडौंको बानेश्वरमा क्याम्पस अगाडी एक महिलाको शव फेला

Author Image
बिहिवार, असोज १४, २०७८

काठमाडौं – काठमाडौंको गैह्रीगाउँस्थित बानेश्वरमा क्याम्पस अगाडी बागमती किनारमा एक महिलाको शव फेला परेको छ।

आज बिहान मृतक महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले जनाएको छ। मृतक महिलाको सनाखत हुन नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर