Aamsanchar

झापासहित वभिन्नि जिल्लामा ६ जना मृत फेला

Author Image
शुक्रवार, कार्तिक ५, २०७८

काठमाडौं –  वभिन्नि जल्लिामा ६ जना मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार काठमाडौंमा तीनजना, गुल्मी, झापा र पाल्पामा तीन जना गरी ६ जना मृत अवस्थामा भेटएिका हुन्।

प्रहरीका अनुसार काठमाडौं महानगरपालकिा-३० ज्ञानेश्वरमा परचिय नखुलेका करबि ६० वर्षीय पुरुष आफ्नै ठेलागाडामा, कीर्तपिुर नगरपालकिा-२ बल्खु खोलाको पुलमुन परचिय नखुलेकी करबि ४० वर्षीया महलिा र काठमाडौं महानगरपालकिा-८ पशुपत आर्यघाटमा काम गर्ने ठेगाना नखुलेका ४० वर्षीय ओम मगर आर्यघाटको पेटीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै गुल्मी, चन्द्रकोट गाउँपालकिा-४ बस्ने बरेङ गाउँपालकिा-३ घर भएकी ६५ वर्षीया रत्नकला आचार्य सोही गाउँपालकिा-६ हरेवास्थति लघु जलवद्यिुतको ड्याममा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

बहिीबारदेख हराइरहेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो। पाल्पा, रब्दिकिोट गाउँपालकिा-८ ताल्तुङ बस्ने ३९ वर्षीय नुरबहादुर सूर्यबंशी घरदेख करबि चार कलिोमटिर टाढा ताल्तुङ रानीवन सामुदायकि वन छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

यस्तै झापा, दमक नगरपालकिा-२ बेलडागी बस्ने ५५ वर्षीय ईन्द्र खतविडा सोही ठाउँस्थति कल्भर्ट नजकि शुक्रबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गररिहेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर