झापाली फोटो पत्रकार, नेपाल फोटो पत्रकार महासंघ झापाका कोषाध्यक्ष समेत रहेका शरद जोशीले मिरा पिक हिमालको ट्रेकिङ गरेका छन् । ६ हजार ७ सय ७० मिटर उचाईमा रहेको मिरा पिक सम्मको यात्रा जोशीले आज विहान ८ बजेर ४५ मिनेटमा पुरा गरेका हुन् । मकालु बरुण नेशनल पार्कमा पर्ने यस ठाउँ मा फोटो पत्रकार जोशीले नेपाल फोटो पत्रकार महासंघको लोगो देखाएर पनि फोटो खिचेका थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 51