Aamsanchar

वडाध्यक्ष बोहराको निधन

Author Image
बिहिवार, कार्तिक ११, २०७८

 

   

काठमाडौं : बझाङको  बित्थडचिर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ। 

बोहराको आज विहान निधन भएको गाउँपालिका उपाध्यक्ष जानकी बोहराले जानकारी दिइन्। दमका बिरामी उनको डडेल्धुरा अस्पतालमा निधन भएको उपाध्यक्ष बोहराले बताइन्। 

उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट  वडाध्यक्षमा निर्वाचित भएका थिए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर