Aamsanchar

अवकाशपछि पनि विदेशी श्रमिक यूएईमा बस्न पाउने

Author Image
बिहिवार, कार्तिक २५, २०७८

   

काठमाण्डौ – यूएईले अवकाश प्राप्त विदेशी श्रमिकका लागि ‘रिटार्यडमेन्ट भिसा स्किम’ ल्याएको छ । यूएईमा कामबाट अवकाश पाएपछि पनि यूएईमै बस्न चाहने विदेशी नागरिकले यो भिसा पाउने नियम यूएईको मन्त्रीपरिषद्ले मंगलबार पास गरेको हो ।

यो स्किम अन्तर्गत अवकाशपछि पनि विदेशी नागरिकले चाहेमा यूएईमै रहन सक्छन् । तर रिटार्यडमेन्ट भिसा लिनका लागि यूएई सरकारले तोकेका मापदण्ड भने पूरा गर्नपर्छ । 

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर