


काठमाण्डाै – नेकपा एमालेकाे उपाध्यक्ष पदमा घनश्याम भुसाल पराजित हुनुभएको छ । उपाध्यक्षमा अध्यक्ष ओलीले प्रस्ताव गरेका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे विजयी भएका छन् ।
उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यको सर्वाधिक एक हजार नौ सय ७६ मत आएको छ भने पराजित हुनुभएका घनश्याम भुसालको सात सय २५ मत आएको छ ।

Views: 206


