Aamsanchar

भारु पाँच सय र हजार दरका नोटसहित पक्राउ

Author Image
बिहिवार, मंसिर १६, २०७३

इलाम।ic-varu-indian-currency

लामको पशुपतिनगर-४ बाट मंगलबार भारतीय पाँच सय र हजार दरका नोटसहित एक जना पक्राउ परेका छन्।

भारत गोपालगञ्ज घर भई हाल सुर्योदय नगरपालिका-६ फिक्कल बस्ने २४ बर्षिय जन्नत हुसैन मियाँको साथबाट प्रहरीले पाँच सय र हजार दरका चार लाख ४४ हजार पाँचसय रुपैया बरामद गरेको हो।

मियालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखि थप अनुसन्धान भइरहेको छ।

Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर