Aamsanchar

राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत

Author Image
मङ्गलवार, पौष २०, २०७८

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। राप्रपाको विधानअनुसार उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको अध्यक्ष लिङ्देनले बनाएका छन्।

मनोनीत सदस्यहरूमा दीपक बोहोरा‚ नवराज सुवेदी‚ टंक ढकाल‚ रामकुमार सुब्बा‚ प्राडा गीताभक्त जोशीलगायत रहेका छन्।

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर