

बुधबारे जेसीजको ९ औं पदहस्तान्तरण समारोहमा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई मायाँको चिनो तस्वीर प्रदान गर्दै जेसीज बर्ष २०२१ का अध्यक्ष अनिल वाग्ले । जेसीहरुमा प्रमुख अतिथिलाई उच्च सम्मान दिने संस्कार रहेको छ ।
Views: 495

