Aamsanchar

अग्रपङ्क्तिमा खटिनेलाई भोलिदेखि बुस्टर डोज

Author Image
शनिवार, माघ १, २०७८

काठमाण्डाै – अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतलाई सरकारले भोलिदेखि बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखेर भोलि माघ २ गतेदेखि अग्रपङ्क्तिमा खटिनेहरुलाई बुस्टर डोज दिन भनेकाे हो ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर