Aamsanchar

१०० रुपैयाँले बढ्याे सुनकाे भाउ

Author Image
सोमवार, माघ ३, २०७८

काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । तोलामा हिजो ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनकाे भाउ आज ९२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Views: 461

प्रतिक्रिया (०)

सम्बन्धित खबर