काठमाडौं,
पूर्वी तराईका जिल्लामा बिहीबार गाडी कम चलेका छन् । भूमिगत तराई मधेस लोकतान्त्रिक गोहित समुहले आह्वान गरेको बन्दका कारण रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा गाडी कम चलेका हुन् ।
चलेका गाडीलाई प्रहरीले सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार बन्द आह्वान गरिएका जिल्लामा बुधबार बेलुकादेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 145