Aamsanchar

काठमाडौंमा शंखरापुरमा घरभित्र सुतेका एक दम्पती मृत फेला

Author Image
बिहिवार, माघ १३, २०७८

काठमाडौं : काठमाडौंमा शंखरापुरमा एक दम्पती मृत फेला परेका छन्। शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ मृतावस्थामा भेटिएको प्रहरी सहायक निरीक्षक सञ्जय स्याङ्बोले जनाकारी दिए।

उनका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ। प्रहरी अहिले घटनास्थलमा रहेको र थप अनुसन्धान गरिरहेको स्याङ्बोको भनाइ छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर