Aamsanchar

सुनको भाउ आज पनि बढ्याे

Author Image
बिहिवार, माघ २७, २०७८

काठमाण्डाै – सुनको भाउ आज पनि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुनकाे भाउ ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर