Aamsanchar

भोलि बैंक तथा वित्तीय संस्था बन्द रहने

Author Image
सोमवार, फागुन २३, २०७८

काठमाडौं – भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ ।राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर