Aamsanchar

बालबालिकासम्बन्धी ऐन निर्माणमा सुझाव संकलन सुरु

Author Image
बुधवार, पौष ६, २०७३

विराटनगर।
bal-griha

केन्द्रीय बालकल्याण समितिको संयोजनमा बालबालिकासम्बन्धी बन्दै गरेका ऐन, कानुुन तथा नियमावलीमा स्थानीयस्तरबाट सुझाव संकलनकार्य सुरु भएको छ ।

बालबालिकासम्बन्धी ऐन २०४८ लाई संशोधन गरी नयाँ ऐन निर्माणका लागि सम्बन्धित निकाय र सरोकारवालाको सुझाव समावेश गर्न स्थानीय तहबाटै सुझाव संकलन थालिएको हो ।

प्रदेशस्तरमा पहिलोपल्ट विराटनगरमा मंगलबारदेखि सुझाव संकलन थालिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)