Aamsanchar

सेतो पुल नजिक फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला

Author Image
बिहिवार, चैत १७, २०७८

काठमाडौं – काठमाडौंको सेतो पुल नजिक फोहोरको थुप्रोमा नवजात शिशुको शव फेला परेको छ। आज विहान नवजात शिशुको शव फोहोरको डंगुरमा फेला परेको काठमाडौं प्रहरीले जनाएको छ।  प्रहरीले मृतक बालिका रहेको र त्यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 487

प्रतिक्रिया (०)

सम्बन्धित खबर