Aamsanchar

सुनको मूल्य आज

Author Image
शुक्रवार, वैशाख २, २०७९

काठमाडौं – सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुन*चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख २ हजार रुपैयाँ कायम गरिएको छ।  यस्तै तेजावी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ तोकिएको छ।

यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १४१५ रुपैयाँका किनबेच भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १४०० रुपैयाँ निर्धारण गरिएको थियो।

Views: 520

प्रतिक्रिया (०)

सम्बन्धित खबर