

काठमाण्डाै – सुन चाँदीको भाउ आज सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९९ सय हजार रुपैयाँ तोकेको छ ।

यो अस्तिको भन्दा तोलामा दुई सय रुपैयाँले सस्तो हो । यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
Views: 512


