Aamsanchar

सुन चाँदीको भाउ

Author Image
मङ्गलवार, वैशाख २७, २०७९

काठमाडौं – नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ। मंगलबार सुन तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।  आज सुन तोलाको ९८ हजार कायम भएको छ। यस अघि सोमबार सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको थियो।

त्यस्तै तेजावी सुन तोलाको ९७ हजार ५ सय निर्धारण महासंघले जनाएको छ।

त्यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 435

प्रतिक्रिया (०)

सम्बन्धित खबर