झापा।
कोरोबारी–७ निवासी तीन व्यक्तिको किराना पसल चोरी भएको छ ।
किराना पसलको सटर फुटाएर नगदसहित सुन र अन्य साम्रगी गरी ७ लाख २३ हजार ६ सय रुपैयाँ वरावरको धनमाल चोरी भएके प्रहरीले जनाएको छ ।
बगाहा चौधरी बजारमा किराना पसल गर्ने गंगा ताजपुरीया आइतहाङ्ग लिम्वू र वुद्धनारायण राजवंशीको किराना पसलबाट धनमाल चोरी भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 122