

काठमाण्डाै – सुनको भाउ फेरि बढ्न थालेको छ ।

आज १ हजार रुपैयाँले बढेर सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।

Views: 348


