Aamsanchar

सुन र चाँदीको मूल्य घट्याे

Author Image
बिहिवार, जेठ १२, २०७९

काठमाडौं – बिहीबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य १ हजार २७० रुपैयाँ कायम भएको छ ।

Views: 375

प्रतिक्रिया (०)

सम्बन्धित खबर