Aamsanchar

बजेट भाषण : काठमाडौं–चितवनको यात्रा एक घण्टाको बनाउने

Author Image
आइतवार, जेठ १५, २०७९

फायल तस्वीर गुगलबाट ।

साघुरो बाटोको कारण काठमाडौं–चितवनको सवारी यात्रा घण्टौं लाग्ने गरेको छ । यात्रीले भोग्दै आएको सकसलाई सकेसम्म कम गर्न आगामी बजेट मार्फत काठमाडौंदेखि चितवन एक घण्टामै पुग्न सकिने गरी सडकमार्ग बनाउने सरकारले घोषणा गरेको छ।

Views: 466

प्रतिक्रिया (०)

सम्बन्धित खबर