Aamsanchar

सुन चाँदीको भाउ आज

Author Image
सोमवार, जेठ १६, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ आज सामान्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

सुनको भाउ तोलामा आज ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 409

प्रतिक्रिया (०)

सम्बन्धित खबर