

काठमाण्डाै – सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदीकाे भाउ आज ताेलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ ।

Views: 337


