

झापाको हल्दिबारी गाउँपालिकाको गोलधाप बजार प्रवेशद्वार । द्वारमा राखिएका तिन वटा राष्ट्रिय झण्डाको अवस्था हेर्दा जो कोहीको मन दुख्ने गरिको झुत्रो बनेको छ । स्मरण रहोस् हल्दिबारीमा राष्ट्रवादी पार्टी राप्रपाले विजयी हाशिल गरेको पालिका हो ।
Views: 855

