

आफ्नो मौलिक पहिरनमा सन्थाल युवतीहरु । सन्थाल पूर्वमा बसोबास गर्ने भूमीपुत्र जातीमा पर्छ । नेपालमा अघिल्लो जनगणना अनुसार ५१ हजार ७७५ जनसंख्या रहेको छ । हाल सरकारी अभिलेखमा नरहेको संख्या झण्डै उतीनै रहेको सन्थालली समुदायका अगुवाहरुको अनुमान रहेको छ ।

फोटो: विनोद पाण्डे/आमसंचार
Views: 639

