Aamsanchar

सुन चाँदीको भाउ बढ्याे

Author Image
सोमवार, असार १३, २०७९

काठमाण्डाै – सुन चाँदीको भाउ फेरि बढ्न थालेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।

भाउ बढेर आज सुन तोलामा ९७ हजार ७ सय रुपैयाँमा पुगेको छ भने चाँदी आज १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपा सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 262

प्रतिक्रिया (०)

सम्बन्धित खबर